-
१ राजा ९:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि मैले दिएको हरेक आज्ञा मानेर+ तिमी आफ्नो बुबा दाउदजस्तै सत्यनिष्ठ भयौ+ र सोझो हृदयले+ मेरो मार्गमा चल्यौ+ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्यौ+ भने ५ म इस्राएलमा तिम्रो सिंहासनलाई सधैँभरि स्थिर पार्नेछु र तिम्रो बुबा दाउदसित गरेको यो प्रतिज्ञा पूरा गर्नेछु, ‘इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+
-