१ राजा ७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।
१२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।