-
१ इतिहास २६:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ यिनै सेलोमोथ र यिनका दाजुभाइले पवित्र पारिएका सरसामान राखिने सबै भण्डारको निगरानी गर्ने जिम्मा पाएका थिए।+ ती सरसामानहरू राजा दाउद,+ बुबापट्टिको घरानाका नाइकेहरू,+ हजार-हजारका र सय-सयका नाइकेहरू अनि सेनापतिहरूले पवित्र पारेका थिए। २७ ती सरसामानहरू तिनीहरूले लडाइँबाट लुटेर ल्याएका थिए+ र यहोवा परमेश्वरको भवनको मर्मतसम्भार गर्न पवित्र पारेर राखेका थिए।
-