प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ११:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मानिसहरू दौडिरहेको आवाज सुन्‍नेबित्तिकै अथल्याह यहोवा परमेश्‍वरको भवनमा गइन्‌। त्यहाँ मानिसहरू भेला भएका थिए।+ १४ त्यहाँ उनले राजालाई त्यसबेलाको चलनअनुसारै खम्बाको छेउमा उभिरहेको देखिन्‌।+ राजासँगै नाइकेहरू र बिगुल फुक्नेहरू+ पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन्‌ र यसो भन्दै चिच्याइन्‌: “यो त धोका भयो, धोका!” १५ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई यस्तो आदेश दिए:+ “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्‍वरको भवनमा नमार्नू।” १६ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलमा घोडाहरू छिर्ने ठाउँनेर पुगेपछि उनलाई मारे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने