-
१ इतिहास २३:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तिनीहरूले हरेक बिहान र बेलुकी खडा भएर+ यहोवा परमेश्वरलाई धन्यवाद चढाउने र प्रशंसा गर्ने जिम्मा पाएका थिए।+ ३१ तिनीहरूले विश्रामदिनमा,*+ औँसीमा+ र चाडको समयमा+ यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन मदत गर्थे। तिनीहरूले यो काम व्यवस्थामा दिइएको नियमअनुसार गर्थे र यहोवा परमेश्वरसामु नियमित रूपमा यो सेवा चढाउँथे।
-