२ राजा ११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ सय-सय जनाका कप्तानहरूले+ पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिएर तिनीहरू पुजारी यहोयादाकहाँ आए।+
९ सय-सय जनाका कप्तानहरूले+ पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिएर तिनीहरू पुजारी यहोयादाकहाँ आए।+