२ इतिहास २२:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र उनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। उनकी आमाको नाम अथल्याह+ थियो। तिनी ओम्रिकी+ नातिनी* थिइन्। ३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्।
२ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र उनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। उनकी आमाको नाम अथल्याह+ थियो। तिनी ओम्रिकी+ नातिनी* थिइन्। ३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्।