प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+

  • भजन ९४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९४ हे साटो फेर्नुहुने परमेश्‍वर यहोवा,+

      हे बदला लिनुहुने परमेश्‍वर, आफ्नो ज्योति चम्काउनुहोस्‌!

  • यर्मिया ११:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;

      उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+

      हे परमेश्‍वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ

      किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।

  • हिब्रू १०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० किनकि हामी परमेश्‍वरलाई चिन्छौँ, जसले यसो भन्‍नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने