-
हितोपदेश १०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ;+
उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।
-
-
हाग्गै २:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘चाँदी मेरो हो अनि सुन पनि मेरै हो,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
-