१ इतिहास १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर तिनीहरूलाई आफ्नो अधीनमा राखे। अनि दाउदले पलिस्तियालीहरूको हातबाट गाथ+ र त्यसवरपरका सहरहरू आफ्नो कब्जामा लिए।+
१८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर तिनीहरूलाई आफ्नो अधीनमा राखे। अनि दाउदले पलिस्तियालीहरूको हातबाट गाथ+ र त्यसवरपरका सहरहरू आफ्नो कब्जामा लिए।+