-
२ इतिहास २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यो बाकस पूरै भरिएको देखेपछि लेवीहरूले त्यसलाई राजाकहाँ लग्थे अनि राजाका सचिव र मुख्य पुजारीका सहायक आएर बाकसलाई खाली गर्थे।+ त्यसपछि त्यस बाकसलाई जहाँबाट ल्याइएको हो, त्यहीँ लगेर राख्थे। तिनीहरूले हरेक दिन यसै गर्थे। यसरी तिनीहरूले प्रशस्तै पैसा जम्मा गरे।
-