-
२ इतिहास ११:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।
-
-
२ इतिहास ११:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनले प्रत्येक सहरमा ठूलठूला ढाल र भालाहरू राखे अनि ती सहरहरूलाई निकै मजबुत बनाए। तिनले यहुदा र बिन्यामिनको कुलमाथि शासन गरिरहे।
-