प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यिज्रेलको धरहरामा उभिरहेका पहरेदारले येहु आफ्नो फौजसहित आइरहेको देखे। तब तिनले तुरुन्तै यसो भने: “म एउटा फौज आइरहेको देख्दै छु।” यहोरामले भने: “तिनीहरूलाई भेट्‌न एक जना घोडचढीलाई पठाऊ र यो कुरा सोध्न लगाऊ, ‘के तिमीहरू मित्रभावले आएका हौ?’”

  • २ इतिहास २६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै उज्जियाहले यरुसलेममा कुना-ढोका,+ उपत्यका-ढोका+ र ‘टेको’-नजिकै बलिया-बलिया धरहराहरू बनाए।+ १० तिनले निर्जनभूमिमा पनि धरहराहरू बनाए+ अनि थुप्रै इनार खने* (किनकि तिनका वस्तुभाउ धेरै थिए); तिनले सेफेलाहमा र मैदानमा* पनि इनारहरू खने। तिनी खेतीपाती मन पराउने मान्छे थिए, त्यसैले तिनले पहाडहरूमा र कर्मेलमा किसानहरू र अङ्‌गुर बगानका मालीहरूलाई काममा लगाएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने