-
यसैया ५७:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरू कसको ठट्टा गरिरहेका छौ?
कसको खिसी गर्न तिमीहरू मुख बाउँछौ र जिब्रो देखाउँछौ?
तिमीहरू पापी मानिसका सन्तान होइनौ र?
तिमीहरू छली मानिसका सन्तान होइनौ र?+
-