प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १६:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ आहाजले अस्सेरियाका राजा तिग्लाथ-पिलेसरकहाँ+ आफ्ना सन्देशवाहकहरू पठाएर यस्तो खबर दिए: “म तपाईँको सेवक हुँ, तपाईँको छोरा हुँ। यहाँ आउनुहोस्‌ र मलाई सिरियाका राजा र इस्राएलका राजाको हातबाट जोगाउनुहोस्‌। उनीहरू मलाई आक्रमण गर्न आएका छन्‌।” ८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+

  • यसैया ७:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाले आहाजलाई अझै यसो भन्‍नुभयो: ११ “यहोवा तिम्रा परमेश्‍वरसित कुनै चिन्ह माग,+ चाहे त्यो चिन्ह चिहानजत्तिकै* गहिरो होस्‌ या आकाशजत्तिकै उच्च।” १२ तर आहाजले यसो भने: “अहँ! म कुनै चिन्ह माग्दिनँ; म यहोवालाई जाँच्न चाहन्‍नँ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने