-
यर्मिया ४४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ जबदेखि हामीले स्वर्गकी रानीको* नाममा बलिदान चढाउन र उनको नाममा मद्यभेटी चढाउन छोड्यौँ, तबदेखि हामीलाई अभावै अभाव भएको छ अनि हामी तरबार र अनिकालले नाश भएका छौँ।”
-