३३ मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४ अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+
२४ साथै आहाजले साँचो परमेश्वरको भवनका भाँडाकुँडा जम्मा गरे र त्यसलाई टुक्राटुक्रा पारे।+ तिनले यहोवा परमेश्वरको भवनका ढोकाहरू बन्द गरे+ अनि यरुसलेमको कुनाकुनामा आफ्नो निम्ति वेदीहरू बनाए।