प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १५:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि दाउदले लेवीहरूका नाइकेहरूलाई तारे बाजा, वीणा+ र झ्याली+ बजाउँदै हर्षोल्लासका साथ गीत गाउन आफ्ना गायक दाजुभाइमध्ये केहीलाई छान्‍नू भनी अह्राए।

      १७ त्यसैले लेवीहरूले योएलका छोरा हेमानलाई,+ तिनका दाजुभाइबाट बरक्याहका छोरा आसापलाई+ र तिनीहरूका मरारी दाजुभाइबाट कुसायाहका छोरा एतानलाई+ छाने।

  • १ इतिहास २५:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ साथै दाउद अनि परमेश्‍वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्‍वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए: २ आसापका छोराहरूबाट: जक्कुर, युसुफ, नेथन्याह र असरेला। आसापका यी छोराहरू आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। आसापचाहिँ राजाको निर्देशनमा भविष्यवाणी गर्थे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने