१ राजा ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मन्दिरको* अगाडि भएको दलानको+ लम्बाइ* २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। त्यो दलान भवनको अगाडिको भित्ताबाट नाप्दा १० हात थियो। १ इतिहास २८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्चितको ढकनीको भवनको*+ नक्सा दिए।+
३ मन्दिरको* अगाडि भएको दलानको+ लम्बाइ* २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। त्यो दलान भवनको अगाडिको भित्ताबाट नाप्दा १० हात थियो।
११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्चितको ढकनीको भवनको*+ नक्सा दिए।+