१ राजा ७:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० हिरामले+ बाटाहरू, साबेलहरू+ र कचौराहरू+ पनि बनाए। यसरी हिरामले यहोवा परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए।+ उनले यी सबै थोक बनाए:
४० हिरामले+ बाटाहरू, साबेलहरू+ र कचौराहरू+ पनि बनाए। यसरी हिरामले यहोवा परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए।+ उनले यी सबै थोक बनाए: