प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ साथै दाउद अनि परमेश्‍वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्‍वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए:

  • १ इतिहास २५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्‍वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।

      आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।

  • २ इतिहास ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा सुलेमानले ती चन्दनका काठहरूबाट यहोवा परमेश्‍वरको भवन+ र आफ्नो महलका+ लागि भऱ्‍याङहरू बनाए। तिनले त्यसबाट गायकहरूको लागि वीणा र तारे बाजा पनि बनाए।+ त्यस्ता काठहरू यहुदामा पहिला कहिल्यै देखिएको थिएन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने