२ समुएल २४:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ जब दाउद बिहान उठे, तब यहोवा परमेश्वरको वचन भविष्यवक्ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्वरले गादलाई भन्नुभयो: १२ “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+ १ इतिहास २९:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ।
११ जब दाउद बिहान उठे, तब यहोवा परमेश्वरको वचन भविष्यवक्ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्वरले गादलाई भन्नुभयो: १२ “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+
२९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ।