-
लेवी १:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस् र राजीखुसीले यहोवा परमेश्वरसामु चढाओस्।+ ४ उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्। परमेश्वरले उसको पापको प्रायश्चित होस् भनेर त्यो भेटी स्विकार्नुहुनेछ।
-