-
१ इतिहास २९:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनीहरूले भोलिपल्टसम्मै यहोवा परमेश्वरको निम्ति बलि र अग्निभेटी चढाए।+ तिनीहरूले यहोवा परमेश्वरको निम्ति १ हजार बहर, १ हजार थुमा, भेडाका १ हजार पाठा र मद्यभेटी* चढाए।+ तिनीहरूले सारा इस्राएलको तर्फबाट थुप्रै बलि चढाए।+ २२ त्यस दिन तिनीहरूले यहोवा परमेश्वरसामु खाए, पिए र निकै रमाहट गरे।+ तिनीहरूले फेरि एक पटक दाउदका छोरा सुलेमानलाई राजा बनाए। तिनीहरूले उनलाई यहोवा परमेश्वरसामु अगुवाको रूपमा अभिषेक गरे+ र सादोकलाई चाहिँ पुजारीको रूपमा अभिषेक गरे।+
-