-
२ इतिहास ३५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ भविष्यवक्ता समुएलको समयदेखि यता इस्राएलमा कहिल्यै यत्ति भव्य तरिकामा निस्तार चाड मनाइएको थिएन। राजा योसियाह,+ पुजारीहरू, लेवीहरू, त्यहाँ उपस्थित भएका यहुदा र इस्राएलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूले त्यतिबेला जसरी निस्तार चाड मनाए, त्यसरी त इस्राएलका कुनै पनि राजाले मनाएका थिएनन्।
-