-
२ राजा २०:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्ता यसैया तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्वर भन्नुहुन्छ: ‘आफ्नो घरानालाई भन्नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्वरलाई यसरी प्रार्थना गर्न थाले:
-
-
यसैया ३८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्ता यसैया+ तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्वर भन्नुहुन्छ: ‘आफ्नो घरानालाई भन्नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ त्यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्वरलाई यसरी प्रार्थना गर्न थाले:
-