-
२ इतिहास ३२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यहाँ थुप्रै मानिस भेला भए र उनीहरूले त्यो इलाका भएर बग्ने सबै खोला र पानीका सबै मुहान थुनिदिए। उनीहरूले भने: “अस्सेरियाका राजाहरू यहाँ आउँदा तिनीहरूले पानी नपाऊन्!”
-