१ इतिहास ९:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए। १८ त्यसअघि साल्लुमले पूर्वतिर राजाको ढोकामा पहरा दिन्थे।+ तिनीहरू लेवीहरूको छाउनीका ढोके थिए।
१७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए। १८ त्यसअघि साल्लुमले पूर्वतिर राजाको ढोकामा पहरा दिन्थे।+ तिनीहरू लेवीहरूको छाउनीका ढोके थिए।