-
एज्रा १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सुन र चाँदीका भाँडाकुँडा जम्मा ५ हजार ४ सय वटा थियो। बेबिलोनमा बन्दी बनाएर लगिएकाहरू+ यरुसलेम फर्कँदा सेस्बजरले ती सबै भाँडाकुँडा यरुसलेममा ल्याए।
-
-
मत्ति १:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;
सालतिएलबाट यरुबाबेल जन्मिए;+
-