प्रस्थान १५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्: “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+ १ समुएल १८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ दाउद र उनका सिपाहीहरू पलिस्तियालीहरूलाई मारेर फर्कँदा इस्राएलका सबै सहरबाट स्त्रीहरू खैँजडी+ र बाजा* बजाउँदै, खुसीले गाउँदै+ र नाच्दै राजा साउललाई भेट्न बाहिर निस्कन्थे।
२१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्: “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+
६ दाउद र उनका सिपाहीहरू पलिस्तियालीहरूलाई मारेर फर्कँदा इस्राएलका सबै सहरबाट स्त्रीहरू खैँजडी+ र बाजा* बजाउँदै, खुसीले गाउँदै+ र नाच्दै राजा साउललाई भेट्न बाहिर निस्कन्थे।