-
लेवी २३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूको निम्ति पूरै आराम गर्ने दिन, पवित्र सभाको दिन हो। यो दिन तिमीहरूले सम्झिरहन सक भनेर बिगुल फुकेर+ पवित्र सभा बोलाइनेछ।
-
-
एज्रा ३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सातौँ महिनामा+ सबै इस्राएली, जो आ-आफ्नो सहरमा बसोबास गरिरहेका थिए, तिनीहरू एकै मनका भएर यरुसलेममा भेला भए।
-