नहेम्याह ३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे। नहेम्याह १२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+
२६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।
३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+