प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ राजा आर्टजारसेजले+ आफ्नो शासनकालको २० औँ वर्षमा+ मलाई यहुदाको इलाकाका राज्यपाल नियुक्‍त गर्नुभएको थियो+ र उहाँको शासनकालको ३२ औँ वर्षसम्म म यहुदाको राज्यपाल भइरहेँ।+ तर यी १२ वर्षसम्म म र मेरा दाजुभाइले खानेकुराको भत्ता मागेनौँ, जुन एक राज्यपालको हक थियो।+

  • नहेम्याह १३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने