-
नहेम्याह ४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हामी पर्खाल पुनर्निर्माण गर्दै छौँ भनेर सुन्नेबित्तिकै सन्बलत+ साह्रै रिसाए र तिनलाई यो कुरा फिटिक्कै मन परेन। तिनले यहुदीहरूको खिसी गरिरहे।
-
-
नहेम्याह ६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब सन्बलत र गेसेमले मलाई तुरुन्तै यस्तो सन्देश पठाए: “आउनुहोस्, हामी एउटा समय तोकेर ओनो बेँसीको+ एउटा गाउँमा भेटौँ।” तर वास्तवमा तिनीहरूले मलाई हानि पुऱ्याउने चाल चलिरहेका थिए।
-