प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १०:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले बिन्ती छ, पूरै समुदायको तर्फबाट हाम्रा मुखियाहरू मात्र यहाँ बसून्‌।+ अनि ज-जसले विदेशी स्त्रीहरूसित विवाह गरेका छन्‌, तिनीहरू आ-आफ्ना सहरका नाइके र न्यायकर्ताहरूसित तोकिएको समयमा यहाँ भेला होऊन्‌ ताकि यस मामिलाले गर्दा हामीमाथि दन्केको परमेश्‍वरको क्रोध शान्त होस्‌।”

      १५ तर आसाहेलका छोरा जोनाथन र तिक्भाहका छोरा याजयाहले यसको विरोध गरे अनि लेवीहरू मेसुल्लाम र साब्बथैले+ पनि तिनीहरूलाई साथ दिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने