प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १०:३५-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ हामी वर्षैपिच्छे आफ्नो खेतको पहिलो उब्जनी अनि हरेक किसिमका फलफूलको रूखको पहिलो फल यहोवा परमेश्‍वरको भवनमा ल्याउनेछौँ।+ ३६ साथै व्यवस्थामा लेखिएअनुसारै हामी आफ्नो अनि गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तानलाई+ हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्ने पुजारीहरूकहाँ ल्याउनेछौँ।+ ३७ अनि हामी परमेश्‍वरको भवनको भण्डारमा* राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश* लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने