३७ अनि हामी परमेश्वरको भवनको भण्डारमा राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्।