-
मलाकि ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “के मानिसले परमेश्वरलाई लुट्न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।”
अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र?
“दशांश* र अनुदान नदिएर।
-