नहेम्याह १०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “यदि वरपरका देशका मानिसहरूले विश्रामदिन*+ वा कुनै पवित्र दिनमा+ मालसामान र थरीथरीका अन्न बेच्न ल्याए भने हामी तिनीहरूबाट केही पनि किन्नेछैनौँ। साथै सातौँ वर्षमा हामी आफ्नो खेत बाँझै छोडिदिनेछौँ + र सबैको ऋण माफ गरिदिनेछौँ।+
३१ “यदि वरपरका देशका मानिसहरूले विश्रामदिन*+ वा कुनै पवित्र दिनमा+ मालसामान र थरीथरीका अन्न बेच्न ल्याए भने हामी तिनीहरूबाट केही पनि किन्नेछैनौँ। साथै सातौँ वर्षमा हामी आफ्नो खेत बाँझै छोडिदिनेछौँ + र सबैको ऋण माफ गरिदिनेछौँ।+