-
नहेम्याह ३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि त्यसपछिको भाग तेकोका बासिन्दाहरूले मर्मत गरे।+ तर तेकोका गण्यमान्य मानिसहरू भने आफूमाथि खटाइएका निरीक्षकहरूको अधीनमा बसेर काम गर्न राजी भएनन्।
-