८ तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ।
२४ किनकि अगागी+ हाम्मेदाथाका छोरा, सबै यहुदीका शत्रु हामानले+ यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रचेका थिए+ अनि उनीहरूलाई आतङ्कित पार्न र नाश गर्न पूर+ अर्थात् गोला हालेका थिए।