प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले यदि राजालाई उचित लाग्छ भने तिनीहरूलाई नाश गरियोस्‌ भनेर एउटा लिखित उर्दी जारी गर्नुहोस्‌। म शाही ढुकुटीमा राख्न अफिसरहरूलाई १० हजार टालेन्ट* चाँदी दिनेछु।”*

  • एस्तर ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि म र मेरा मानिसहरूलाई मार्न अनि हाम्रो नामोनिसानै मेटाउन+ हामीलाई बेचिएको छ।+ यदि हामीलाई दासदासीको रूपमा मात्र बेचिएको भए म चुप लागेर बस्ने थिएँ। तर हामी नाश भयौँ भने त राजाकै नोक्सानी हुनेछ। त्यसैले म कसरी चुप रहन सक्छु र?”

  • एस्तर ९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि अगागी+ हाम्मेदाथाका छोरा, सबै यहुदीका शत्रु हामानले+ यहुदीहरूलाई नाश गर्ने षड्‌यन्त्र रचेका थिए+ अनि उनीहरूलाई आतङ्‌कित पार्न र नाश गर्न पूर+ अर्थात्‌ गोला हालेका थिए। २५ तर जब एस्तर राजासामु गइन्‌, तब राजाले यस्तो लिखित आदेश दिए:+ “हामानले षड्‌यन्त्र रचेर यहुदीहरूमाथि जुन विपत्ति ल्याउन खोजेको थियो,+ त्यो विपत्ति त्यसकै थाप्लोमा परोस्‌।” त्यसपछि तिनीहरूले हामानलाई र तिनका छोराहरूलाई खम्बामा झुन्ड्‌याए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने