-
एस्तर ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ प्रान्तहरूका सबै भारदार, बडाहाकिमहरू,+ राज्यपालहरू र राजाको कामकाज सम्हाल्ने सबै जनाले यहुदीहरूलाई साथ दिए किनकि तिनीहरू सबै मोर्दकैसँग डराउँथे।
-