प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहुदीहरूलाई कुन महिनाको कुन दिन नाश गर्ने भनी पत्ता लगाउन राजा आहासुरसको शासनकालको १२ औँ वर्षको पहिलो महिना अर्थात्‌ नीसान* महिनामा+ हामानसामु पूर (अर्थात्‌ गोला) हालियो।+ अनि त्यो गोला १२ औँ महिना अर्थात्‌ अदार* महिनामा पऱ्‍यो।+

  • एस्तर ८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ती पत्रहरूमा राजाले विभिन्‍न सहरहरूमा बसोबास गरिरहेका यहुदीहरूलाई आफ्नो ज्यान बचाउन एकजुट हुने हुकुम दिएका थिए। अनि यदि कुनै जाति वा कुनै प्रान्तका मानिसहरू दल बनाएर आक्रमण गर्न आए भने ती मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालबच्चालाई मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू अनि तिनीहरूको मालसामान लुट्‌नू भन्‍ने आदेश पनि राजाले दिएका थिए।+ १२ यहुदीहरूले राजा आहासुरसको सबै प्रान्तमा १२ औँ महिनाको अर्थात्‌ अदार* महिनाको १३ औँ दिनमा यो उर्दी लागू गर्नुपर्ने थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने