१३ ती पत्रहरू राजदूतहरूमार्फत राजाका सबै प्रान्तमा पठाइए। ती पत्रहरूमा सबै यहुदीलाई—जवान, वृद्ध, केटाकेटी, स्त्री सबैलाई एकै दिनमा अर्थात् १२ औँ महिना—अदार महिनाको १३ औँ दिनमा मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू+ अनि तिनीहरूसित भएको सबथोक लुट्नू+ भन्ने आदेश दिइएको थियो।