-
एस्तर ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ ती पत्रहरूमा राजाले विभिन्न सहरहरूमा बसोबास गरिरहेका यहुदीहरूलाई आफ्नो ज्यान बचाउन एकजुट हुने हुकुम दिएका थिए। अनि यदि कुनै जाति वा कुनै प्रान्तका मानिसहरू दल बनाएर आक्रमण गर्न आए भने ती मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालबच्चालाई मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू अनि तिनीहरूको मालसामान लुट्नू भन्ने आदेश पनि राजाले दिएका थिए।+
-