प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्‌। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ।

  • एस्तर ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब राजाले आफ्नो हातको छापऔँठी खोले+ अनि अगागी+ हाम्मेदाथाका छोरा हामानलाई दिए,+ जो यहुदीहरूका शत्रु थिए।

  • एस्तर ७:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि म र मेरा मानिसहरूलाई मार्न अनि हाम्रो नामोनिसानै मेटाउन+ हामीलाई बेचिएको छ।+ यदि हामीलाई दासदासीको रूपमा मात्र बेचिएको भए म चुप लागेर बस्ने थिएँ। तर हामी नाश भयौँ भने त राजाकै नोक्सानी हुनेछ। त्यसैले म कसरी चुप रहन सक्छु र?”

      ५ तब राजा आहासुरसले रानी एस्तरलाई भने: “यस्तो दुस्साहस गर्ने को हो? कहाँ छ त्यो?” ६ एस्तरले भनिन्‌: “हाम्रो विरोधी र हाम्रो शत्रु यही दुष्ट हामान हो।”

      त्यसपछि हामान राजा र रानीसामु डरले खङ्‌ग्रङ्‌ङै भए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने