-
एस्तर ८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो। त्यस दिन यहुदीहरू आफ्ना शत्रुहरूसित बदला लिन तयार रहन सकून् भनेर सबै मानिसलाई त्यो पत्र पढेर सुनाउनुपर्ने थियो।+
-
-
भजन १४९:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनीहरूको गलाबाट परमेश्वरको प्रशंसा गर्ने गीत गुञ्जियोस्।
तिनीहरूको हातमा दुईधारे तरबार होस्
७ ताकि तिनीहरूले राष्ट्रहरूसित बदला लिन सकून्
अनि जातिजातिलाई सजाय दिन सकून्,
-