प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ४:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जब मोर्दकैले+ यी सबै कुरा थाह पाए,+ तब तिनले आफ्नो लुगा च्याते, भाङ्‌ग्रा लगाए अनि आफूमाथि खरानी छर्के। त्यसपछि तिनी डाँको छोडेर रुँदै र विलाप गर्दै सहरको बीचतिर गए। २ तिनी राजमहलको ढोकासम्म गए तर भित्र भने छिरेनन्‌। किनकि कसैलाई पनि भाङ्‌ग्रा लगाएर राजमहलभित्र जाने अनुमति थिएन। ३ अनि ती सबै प्रान्तमा,+ जहाँ-जहाँ राजाको उर्दी जारी गरिएको थियो, त्यहाँ-त्यहाँका यहुदीहरूमाझ रुवाबासी छायो। तिनीहरू चिच्याई-चिच्याई रोए र उपवास बसे।+ थुप्रै मानिसहरूले भुईँमा भाङ्‌ग्रा ओछ्याए अनि खरानी छरेर त्यसैमाथि पस्रिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने