-
लेवी २४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘स्वदेशी होस् या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
-
-
एस्तर ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हरेक प्रान्त र हरेक सहर, जहाँ-जहाँ राजाको यो आदेश र कानुन घोषणा गरियो, त्यहाँ-त्यहाँ यहुदीहरू हर्षित भए र खुबै रमाइलो गरे। तिनीहरूले भोज लगाए र खुसीयाली मनाए। अनि अरू जातिका थुप्रै मानिस यहुदी बने+ किनकि तिनीहरूमाझ यहुदीहरूको त्रास फैलिएको थियो।
-